दफा ७क
ट्रेड यूनियनको नवीकरण
: (१) प्रतिष्ठान स्तरको ट्रेड यूनियन प्रत्येक दुई वर्षमा र ट्रेड यूनियन संघ तथा ट्रेड यूनियन महासंघ प्रत्येक चार वर्षमा नवीकरण गर्नु पर्नेछ ।
(२) ट्रेड यूनियनकोनवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२) ट्रेड यूनियनकोनवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।